(नियम ४ को खण्ड (क) सँग सम्बन्धित)
चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली, २०५७ बमोजिम चलचित्र निर्माण गर्न यो इजाजतपत्र दिइएको छ ।
इजाजतपत्र नं.
मिति :-
१. इजाजतपत्र पाउनेको ;
(क) नाम :-
(ख) ठेगाना ;
स्थायी :- अस्थायी :-
(ग) सम्पर्क टेलिफोन नम्बर :– कार्यालय :-
घर :-
मोवाइल :-
(घ) इमेल ठेगाना :-
२. चलचित्रको,
(क) किसिम :-
(ख) नाम :-
(ग) भाषा :-
(घ) कुल लम्बाई :-
३. कथा रचना गर्ने व्यक्तिको नाम –
४. चलचित्र निर्देशकको नाम :-
मिति २०६५ माघ २० को नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा संशोधन ।
५. गीत समावेश भएको भए गीतकारको नाम :-
६. चलचित्र छायाङ्कन गर्ने ठाउँ :
७. चलचित्रको,
(क) निर्माण शुरु गर्ने प्रस्तावित मिति :
(ख) निर्माण गर्दा लाग्ने प्रस्तावित अवधि :
(ग) निर्माण गर्न लाग्ने कुल अनुमानित पूँजी :
(घ) मुख्य कलाकारको नाम (महिला/पुरुष) :
८. इजाजतपत्र वहाल रहने अवधि :-
९. चलचित्र निर्माण गर्ने उद्देश्य / सामाजिक /राजनैतिक / साँस्कृतिक/ मनोरञ्जनात्मक/
शैक्षिक/सन्देशमूलक/अन्य
१०. निर्माण गर्ने चलचित्रको प्रदर्शनको स्वरूप :-
(क) राष्ट्रिय वा अन्तर्राष्ट्रिय रूपमा वा दुवै रूपमा :-
(ख) सार्वजनिक वा आन्तरिक वा दुवै रूपमा :-
११. प्रदर्शन गर्ने चलचित्रघरको किसिम :–
(क) सेलुलाईड
(ख) डिजिटल/भिडियो
(ग) चलचित्रघर भन्दा बाहिर
१२. चलचित्र निर्माण गर्ने प्रविधि :-सेल्युलाईड (३५ एम.एम/१६ एम.एम.)/ डिजिटल/ भिडियो / अन्य
१३. क्यामराको किसिम :-
१४. इजाजतपत्र प्राप्त व्यक्तिले पालना गर्नुपर्ने शर्तहरू :-
(क) इजाजतपत्रमा तोकिएको स्थानमा स्वीकृत कथावस्तु अनुरूप चलचित्र छायाङ्कन गर्नु पर्ने,
(ख) नेपाल सरकारले निषेध गरेको ठाउँमा चलचित्र छायाङ्कन नगर्ने,
(ग) राष्ट्रिय सम्मान, संस्कृति, परम्परा वा धार्मिक मान्यतामा आघात पर्ने गरी चलचित्र निर्माण नगर्ने,
(घ) चलचित्र निर्माण गरिसकेपछि चलचित्र निर्माण हुँदा भएका खर्च, चलचित्र निर्माणमा संलग्न कलाकार तथा छायाङ्कन गरिएको ठाउँ समेत खुलेको विवरण छायाङ्कन समाप्त भएको मितिले पैंतीस दिनभित्र मन्त्रालय समक्ष पेश गर्ने,
(ङ) विदेशी चलचित्र निर्माताले नेपाल राज्यभित्र खिचिएको चलचित्रको एकप्रति मन्त्रालयमा निशुल्क पेश गर्ने,
(च) विदेशी निर्माताले नेपाल राज्यभित्र छायाङ्कन गरेको चलचित्र पहिलो पटक विदेशमा प्रदर्शन गर्नु अघि नेपाली राजदूतावास, महावाणिज्य दूतावास वा वाणिज्य दूतावासको स्वीकृति लिनु पर्ने,
(छ) सार्वजनिक रूपमा चलचित्र प्रदर्शन गर्ने प्रयोजनको लागि प्रचार प्रसार गर्दा जुन प्रविधिबाट चलचित्र निर्माण गर्ने गरी इजाजतपत्र पाएको हो त्यस्तो प्रविधि चलचित्र तथा त्यस्तो चलचित्रको प्रचार प्रसार सामग्रीमा उल्लेख गर्नु पर्ने,
(ज) मन्त्रालय वा बोर्डले चलचित्र निर्माण सम्बन्धमा दिएको निर्देशनको पालना गर्ने ।
इजाजतपत्र दिने अधिकारीको,
दस्तखत :-
नाम :-
पद :-
कार्यालय :-
मिति :-